काठमाडौं, ७ भदौ । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व यस वर्ष पनि धुमधामका साथ मनाइएको छ । कृष्णअष्टमी देशभरका कृष्ण मन्दिरमा पुजा आजा गरि मनाइएको हो । कृष्णअष्टमीका दिन कृष्ण मन्दिरमा पुजा आजा गर्नाले कुसंस्कारको अन्त्य गर्दै सत्कर्मको पक्षमा लाग्न प्रेरणा ...