ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ऐतिहासिक र पुरातात्वीक महत्व बोकेको घण्टाघर (भिडियोसहित)


एबीसी न्यूज

काठमाडौं, २९ साउन  ।  लामो कालखण्डसंगै काठमाडौंवासीले घण्टाघरको घडी अनुसार आफ्नो समय व्यवस्थापन गर्न गरे पनि बिस्तारै प्रविधिले घण्टाघरको आवश्यकता घटेको हो । ऐतिहासिक र पुरातात्वीक महत्व बोकेको समयको जनाउ दिइरहने घण्टाघरको घडीको आज भोलि पनि उत्तिनै महत्व रहेको छ ।

राणा प्रधानमन्त्री वीरशमशेरले १८७५ सालमा घण्टाघर स्थापना गरेका थिए । घण्टाघरको घडीले १२ बज्दा बाह्रपल्ट ’टिङटिङ टिङटिङ’ गरेपछि टुडिखेलमा सेनाले तोप पडकाएर १२ बजेको जनाउ दिने चलन बसेको थियो । त्यतिबेलाको समयमा सूचकको एक मात्र ऐतिहासिक र पुरातात्त्विक महत्व बोकेको घण्टाघरको आवाज सुनेरै तोप पडकाउन चलन २०५२ सालसम्म निरन्तरत रुपमा रहेको थियो । त्यसपछि तोप पडकाउन बन्द भए पनि ’टिङटिङ टिङटिङ’ गर्ने घडीभने आज पनि निरनतर चलिरहेको छ ।

प्रतिष्ठित भवनको रूपमा रहेको घण्टाघर स्याहार संरक्षण र सरसफाइको अभावमा जर्णि बन्दै गएको छ । २०३८ सालमा भएको आगलागीले घडिले समय दिन सकेको थिएन । तर, २०४४ सालमा काठमाडौंमा दोस्रो सार्क सम्मेलनताका घडी मर्मतको आवश्यकता महसुस गरि घडिलाइृ पुरानै लयमा फर्काइएको थियो । दक्ष जनशक्तिको अभावमा त्रिचन्द क्याम्पसमै प्राविधिकका रूपमा काम गर्दै आएका गणेश सापकोटाले १३ दिन घण्टाघरको अध्ययन गरी पुःन घडी चलाएका थिए ।

घण्टाघर संरक्षणका लागि न काठमाडौं महानगरपालिकाले ध्यान दिएको छ, नत पुरातत्व बिभागले नै चासो देखाउन सकेको छ । समय समयमा फलामे दातीमा समस्या देखिने गरे पनि आफूले घडीलाई चुस्त राखेको यहा“का कर्मचारी बताउ“छन् । कुनै बिधुतिय समाग्री बाट घडी नलाएको हु“दा बेलाबेलामा घडीलाई दम दिनु पर्छ । त्यसले गर्दा निकै गाह्रो हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com