काठमाडौं, २१ भदौ । राजधानीको वसन्तपुर क्षेत्रमा रहेको पुरानो पर्यटकीय नगरीे ‘झोंछे’ ओझेलमा परेको छ । पर्यटकीय हिसाबले निकै चर्चा बटुलेको झोछेमा पछिल्लो समय मैलिकता हराउदै गएको छ । मौलिकता हराउदै गएपछि पर्यटकको आर्कषणमा रहेको झोंछे अहिले सुनसान जस्तै छ । राजधानीको वसन्तपुर क्षेत्रमा रहेको ...