ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विपद् र विकास नीतिबीच तालमेल नहुदा विकास दीगो बन्न सकेन– विज्ञहरु (भिडियोसहित)


एबीसी न्यूज
भाद्र १९, २०७६ बिहीबार  ६ : २९ बजे

काठमाडौं, १९ भदौ । विपद् र विकास नीतिबीच तालमेल नहुदा विकास दीगो बन्न नसकेको विज्ञहरुले बताएका छन् । एबीसी न्यूज टेलिभिनको ११ वर्ष पुरा गरेको अवसरमा विकास वर्ष अन्तरगत विपद् विकास विषयक अन्तरसंवाद कार्यक्रममा यस्तो बताएका हुन् । विकास नीतिको अभ्यास लामो भएपनि विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा सफलता हासिल हुन नसकेको उनीहरुले बताएका छन् ।

विपद् जस्तो महत्वपूर्ण विषयमा राज्यले अझै प्राथमिकता दिन नसकेको बताउदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन अबिलम्ब गर्न सुझाएका छन् । सार्थक विपद न्यूनीकरण र व्यवस्थापनका लागि संघीय नेपालका तीनै तहबीच समन्वय र सहकार्य अपरिहार्य भएकोले यस्लाई सबैले गम्भीरतापूर्व लिनुपर्ने बताए ।

विपद् प्राकृतिक र मानवीय कारणले हुने भएपनि नेपालको विकास मोडेलले विपद् धेरै निम्त्याएको निष्कर्ष निकाल्दे उनीहरुले विपद्संग जुध्न र सामना गर्नका लागि सबैको साझा कार्यक्रम बन्नुपर्ने बताएका छन् । विपद र विकासलाई संगसंगै लैजानुपर्ने सुझाउदै दीगो विकास विरोधी विकास कार्यले विपतबाट क्षति बढ्दै गएको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

पुर्जा नभएकालाई हटाए ५० लाख नागरिक गरिबीको चक्रमा : अर्थतन्त्र र सामाजिक स्थायित्वमै गम्भीर असरको खतरा

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com