काठमाडौं, ३० भदौ । सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ आइतबार बाल दिवस नेपाल भर मनाइएको छ । बाल दिवस मनाउदै गर्दा बालबालिकाले भने श्रम शोषणका कारण बाल अधिकारको अनुभुति गर्न नपाएको बताइरहेका छन् । तर, सरकाले भने बालबालिकालाई अधिकारको अनुभुत ...