काठमाडौं, १० असोज ।नेपाल मै पहिलो पटक स्थानीय तहको आयोजनामा गरिएको तिलोत्तमा लगानी सम्मेलनले ५० अर्व बढी लगानीको अपेक्षा प्रस्तुत गरेको छ । आयोजकको दाबी अनुसार स्वदेशी र विदेशी लगानीकर्ताहरु सम्मेलनमा उपस्थित नदेखिएपनि लगानी गर्ने विषयमा कुनै कमी नहुने आयोजक अपेक्षा छ । नेपालमा पहिलो ...