काठमाडौं, ३ कात्तिक । अबको ३ महिनापछि हिन्दू धर्मावलम्बीले पशुपतिनाथ मन्दिर क्षेत्रमा बागमतीको पानीमा नुहाउन सक्नेछन् । गुहेश्वरीमा स्थापना गरिएको बागमतीको फाहेोर पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । जसका कारण पनि अब बागमतीको पानी स्वच्छ हुनमा आशा गर्न सकिनेछ । ...