बीरगंज,२१ कात्तिक । चाडपर्व सकेर बीरगंजबाट काठमाडौ आउने यात्रुहरुसंग बढी भाडा लिने टाटा सुमो माथी पर्सा प्रहरीले कारवाही सुरु गरेको छ । सरकारले तोकेको भन्दा बढी भाडा लिने टाटा सुमोहरुलाई नियन्त्रणमा लिएर कारवाही सुरु गरेको हो । दशै तिहार र छठ पर्व सकिए लगतै ...