पाल्पा,२७ कात्तिक । पाल्पामा उत्पादन हुने अदुवाले बजार भाउ नपाउँदा किसान मारमा परेका छन । लाखौ मुलय बराबरको अदुवा बारिमै कुहिन थालेपछी पाल्पा लगाएत छिमिकी जिल्ला अर्घाखाचीका किसान समेत मारमा परेका छन् । पाल्पाका धेरै जसो स्थानीय तहमा लगाएको अदुवाले बजार पाउन छाडे पछि किसाहरु ...