ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लाखौ मुलय बराबरको अदुवा बारिमै कुहिन थालेपछी…. (भिडियोसहित)


admin
२७ कार्तिक २०७६, बुधबार   १ : ३१   बजे

पाल्पा,२७ कात्तिक । पाल्पामा उत्पादन हुने अदुवाले बजार भाउ नपाउँदा किसान मारमा परेका छन । लाखौ मुलय बराबरको अदुवा बारिमै कुहिन थालेपछी पाल्पा लगाएत छिमिकी जिल्ला अर्घाखाचीका किसान समेत मारमा परेका छन् ।

पाल्पाका धेरै जसो स्थानीय तहमा लगाएको अदुवाले बजार पाउन छाडे पछि किसाहरु चिन्तीत बनेका छन् । कार्तिक को महिना  लाग्दा समेत अदुवाले राम्रो बजार नपाउदा अदुवा बेचेर मुख्य चाड पर्व मनाउने स्थानीय निरास बनेका छन् । लाखौ मुलय बराबरको अदुवा बारिमै कुहिन थालेको अदुवा किसानहरुको गुनासो छ । केही वर्ष पहिला बाट पाल्पाको पश्चिम भेगका छहरा, मुझुङ, पालुङमैनादी, फेक, कुसुमखोला, भुवनपोखरी, सोमादी र पुर्वी अर्घाखाचीका पणेना, खिदिम, पोखराथोक, निगाली, नेटा का किसानहरुले अन्यबालि लगाउन छोडेर ब्यावसायीक अदुवा खेतीमा आर्कषीत भएका छन् । यो वर्ष अहिले सम्म पनि अदुवा बेच्न नपाए पछि गएको वर्ष रिण खोजेर अदुवाको बिउ किनेका किसान रिण समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताउ“छन् ।

ग्रामिण भेगका किसानहरु सस्तो मुल्यमा भए पनि अदुवा बेच्न आतुर छन । तर, यो वर्ष अदुवा भारत निकासी नभएकाले अदुवा खरिद गर्न समस्या भएको छ । पुरानो अदुवा प्रति केजी ३६ रुपैया“ र नया“ अदवाको मुल्य प्रति केजि १८ रुैपैया“ सम्ममा किन्न सकिन्छ । मुख्य चाडपर्व अदुवा बेचेर मान्ने गरेका पाल्पाका किसानहरुको चाड समेत खललो बनेको छ । गएको वर्ष यो समयमा बतासे ,भालुखान, अमलाबास, छहरा धजाबान्ने लगाएतका मुख्य चोकमा अदुवा खरिद बिर्की गर्नेको चहलपहल बढ्ने गरेता पनि अहिले भने बाहिर बाट कुनै ब्यापारी गाउ“ आएका छैनन । पाल्पा बाट मात्र लाखौ मुलयको अदुवा बाहिर जाने गर्छ । अहिले सबै अदुवा बारिमै कुहिने हो कि भन्ने चिन्तामा रहेका छन् किसान ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group