Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २९ भदौ । बाग्मति सरसफाई अभियान शुरु भएको ३ सय ३१ हप्ता पुगिसकेको छ । यो अभियानमा सरकारी तथा निजी सबै संघसंस्था सहभागी भएका छन् । तर पनि सोचेजस्तो बाग्मती सफा हुन सकिरहेको छैन । २०७० सालबाट बाग्मति सरसफाई अभियान शुरु भएको हो । ...