काठमाडौं, १ पुस । सोमबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बा“की भू–भागमा मौसम सामानयता सफा नै रह्यो । तर, सोमबार रातभर पनि पहाडी भू–भागमा आंशिक बदली रही वर्षा हुने र अन्य स्थानमा सामान्यता मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको ...