ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राज्यको आधुनिकीकरण र व्यवसायीकरणको प्रश्न अधुरै, खोइ ठोस भूमि नीति ? (भिडियोसहित)


admin
मंसिर २६, २०७६ बिहीबार  १ : ३६ बजे

काठमाडौं, २६ मंसिर । देशको कुल खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर छ । लगभग ३० प्रतिशतको हाराहारीमा रहेको जमिन मात्रै खेतीपातीमा प्रयोग भएकोे छ । राष्ट्रि«य कृषि गणना २०६८ अनुसार नेपालको कृषि जमिनको औषत आकार ० दशमलव ६८ हेक्टर र प्रति कित्ताको औषत आकार ० दशमलव २१ हेक्टर छ । कृषिप्रधान देशको आर्थिक तथा सामाजिक विकासका लागि मुलतः कृषि क्षेत्रमा सुधार एवम् विकास हुुनुपर्नेमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पनि जोड दिईरहेको छ । समग्र भूमि सुधारका लागि अहिले पहिलो पटक भूमि नीति र भूमिसम्बन्धी ऐन ड्राफ्त बनेको छ ।

अहिले व्यक्तिले नै कम्पनीको नाउ“मा हजारौं बिगा जमिनहरुको दायित्व पाउने नीतिगत व्यवस्थ नै छ । जसले गर्दा पनि कृषियोग्य जमिनहरु घडेरीकरण र खण्डीकरण भईरहेको नीतिगत समस्याकै कारण खेतीयोग्य जमिनहरु खेतीपातीका लागि प्रयोग हुन नसकेको हो । त्यसो त शिक्षाप्रणाली कृषिमा आधारित र व्यवहारिक छैन । कृषिमुखी अनुसन्धान पद्धती कमजोर छ । देशमा उत्पादित जनशक्तिहरु ठूलो संख्यामा विदेश पलायन भईरहेका छन् । वास्तविक खेतीपाती हुने ग्रामीण क्षेत्र अहिले सुनसान जस्तै बनेको छ । गाउ“घरमा वृद्धवृद्धा, केटाकेटी बाहेक जोस, जा“गर भरिएका युवाहरु भेट्नै मुस्किल छ । कृषिमा व्यवसायिकीकरण, आधुनिकीकरण, आत्मनिर्भरता र कृषि उत्पादन निर्यात गर्ने विषयमा जति नै बहस भएपनि कृषि अझै तंग्रिन नसकेको हो । कृषि तथा पशुपंक्षीजन्य उपजमा देश अझै परनिर्भर छ । सर्वसाधारणले दिनहु“ चर्को मूल्य तिरेर कृषि उपजका उत्पादनहरु उपभोग गर्न बाध्य छन् ।

मुलतः कृषिको पहिलो आधार भूमि अर्थात जमिन हो । कुल कृषियोग्य जमिनको धेरै भाग बांझो छ । जनशक्ति पलायनको अवस्था अझै कहाली लाग्दो छ । भूमिको सही पहिचान र भू उपयोगको ठोस र वैज्ञानिक नीति र कार्यक्रमको सुनिश्चित अबको खांचोको विषय हो । यसर्थ राज्यले भू उपयोग नीति र भूमि सम्बन्धी कानुनी प्रावधानलाई व्यवासायीक र आधुनिकरणको बाटोमा अघि बढ्न नसके भावी दिनमा कृषिको हालत अझै विकराल हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि १८ गतेसम्म चुनावी प्रचार गर्न पाइने, आचारसंहिता पालना गर्न आयोगको निर्देशन

टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डको प्रस्तुतिः नियमित अभ्यास कि हस्तक्षेपको जाल? जंगी अड्डाको स्पष्टिकरणले के भन्छ ?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com