ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ


एबीसी न्यूज
चैत्र २९, २०८२ आईतबार  १० : ४६ बजे

पाँचथर | युट्युबमार्फत प्रधानमन्त्री बालेन्द्र शाह लगायत नेताहरूलाई लक्षित गर्दै अपमानजनक तथा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरबाट एक जना युट्युबर पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ निवासी रोशन पोखरेल रहेका छन्। उनलाई नेपाल प्रहरी को साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार ‘Hades’ नामक युट्युब च्यानलमा प्रसारित सामग्रीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। सोही सामग्रीमा सार्वजनिक पदमा रहेका व्यक्तिहरूविरुद्ध अपमानजनक अभिव्यक्ति प्रयोग गरिएको आरोप छ।

पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिश कर्णका अनुसार, पक्राउ परेका पोखरेललाई जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

यस घटनाले सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रता र त्यसको सीमाबारे पुनः बहस सुरु गराएको छ। प्रहरीका अनुसार, डिजिटल प्लेटफर्ममा सामग्री प्रकाशन गर्दा प्रचलित कानुनको पालना अनिवार्य हुने र उल्लङ्घन गरेमा कारबाही हुने स्पष्ट सन्देश दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इजरायली सेनाको आक्रमणमा परी लेबनानमा १२ सुरक्षाकर्मीसहित १९ जनाको निधन

प्रधानमन्त्री बालेन्द्रलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ

सम्बन्धित

विश्वयुद्धको नयाँ युग सुरु भइसकेको छ

इरानसँगको वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भेन्स इस्लामाबादबाट फिर्ता

अमेरिका–इरान वार्ताको परिणामबाट चिन्तित छैनः ट्रम्प

अमेरिका–इरान वार्ता बिना सहमति टुंगियो, उपराष्ट्रपति भान्स इस्लामावादबाट फर्किए

अमेरिका–इरान वार्ता: ‘अन्तिम प्रस्ताव’ टेबलमा, तर सम्झौता अझै टाढा

इरानसँगको युद्ध सुरु भएयता पहिलो पटक होर्मुज घाँटी हुँदै दुई अमेरिकी युद्धपोतहरू पार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com