ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बढी भाडा लिने सवारी साधन माथी प्रहरीले थाल्यो कारवाही (भिडियोसहित)


admin
कार्तिक २१, २०७६ बिहीबार   २ : २४   बजे

 

बीरगंज,२१ कात्तिक । चाडपर्व सकेर बीरगंजबाट काठमाडौ आउने यात्रुहरुसंग बढी भाडा लिने टाटा सुमो माथी पर्सा प्रहरीले कारवाही सुरु गरेको छ । सरकारले तोकेको भन्दा बढी भाडा लिने टाटा सुमोहरुलाई नियन्त्रणमा लिएर कारवाही सुरु गरेको हो ।

दशै तिहार र छठ पर्व सकिए लगतै आफनो कामका लागी काठमाडौ जाने यात्रुहरु संग बीरगंज–काठमाण्डौ रुटमा चल्ने टाटा सुमो भाडाका गाडीले सरकारले तोकेको मापदण्ड भन्दा दोब्बर बढी भाडा लिंदैआएका थिए । बढी भाडाको गुनासो बढ्न थालेपछि जिल्ला ट्राफिक कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले गाडीलाई धमाधम नियन्त्रणमा लिंदै कारवाही गर्न थालेका छन् । टाटा सुमोले बसपार्क क्षेत्रमा ग्यारेजहरुमा गाडी लुकाएर राखी गाडी नै छैन भन्दै टिकट काट्ने, काउन्टरमा जाने यात्रुलाई गाडी छैन भन्दै १ हजार रुपैयादेखि १५ सय रुपैया असुल्ने गरेका थिए । बीरगन्जबाट काठमाडौं जानका लागी टाटासुमोको अभाव भएपछि मंगलबार बिहानैदेखि यात्रुहरु वीरगन्ज बसपार्कमा बिचल्लीमा परेका थिए ।

टाटा सुमोले टिकट मिलाईदिने र कसैलाई नभन्ने सर्तमा टिकटमा ५५० रुपैया लेखि एकहजारदेखि १५ सय रुपैयासम्म लिईरहेका छन् । बढी भाडा असुल्नेमा काठमाडौं जाने विभिन्न ट्राभल्सका टाटा सुमो र बस रहेको एक जना यात्रुले बताएका छन् । टाटा सुमोले यात्रु ठग्न थालेपछि ट्राफिक प्रहरीले कारावाही सुरु गरेको हो । बढी भाडा लिने करिव १ दर्जन भन्दा बढी भाडाका सवारी साधनहरुलाई नियन्त्रणमा लिई कावाही गरेको ट्राफिक प्रहरी पर्साले जनाएको छ ।

अहिले बीरगंजबाट काठमाण्डौ चल्ने टाटा सुमो र रात्री सेवा बस काउन्टरहरुमा सरकारले तोकेको भन्दा बढी भाडा असुल्नेहरु माथी कडा निगरानी राखेपनि बिचौलियाहरुले भने यात्रुहरु संग बढी भाडा असुल्न छाडेका छैनन । ट्राफिक प्रहरीले निरन्तर कारवाही गरे मात्र
यात्रु ठग्ने प्रवृत्ति रोकिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group