नेपाल असंलग्न र सन्तुलित नीतिमा नै रहनु पर्दछ : डा. लोकराज बराल, राजनीतिशास्त्री (भिडियो)



काठमाडौं । नेपालले कुटनीतिक रुपमा असंलग्न र सुन्तुलित नै रहनु पर्दछ । केही समय पहिले चिनिया विदेशमन्त्री नेपाल आउंदा नेकपाका अध्यक्ष प्रचण्डले व्यक्त गरेको धारणामा उत्तेजित हुनु पर्ने कुनै कारण नभएको डा. बरालको निश्कर्ष छ ।
देशभित्रको राजनीतिमा मुख्य दलहरुले आधारभूत जनताको हितमा कति काम गर्न ससकियो भनेर आत्मसीक्षा गर्नु पर्ने बरालको ससmुाव छ । (भिडियो वार्ता)

    Comment Here!


सम्बन्धित समाचार

View All