ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजधानीका १४ स्थानबाट अग्रिम टिकट बुकिङ खुल्ला (भिडियोसहित)


एबीसी न्यूज
आश्विन ५, २०७६ आईतबार   २ : ०६   बजे

काठमाडौं, ५ असोज । दशै मनाउन घर जाने यात्रुहरुलाई लक्षित गरी आइतबारदेखि अग्रीम टिकट बुकिङ खुल्ला हुने भएको छ । गोगबुस्थित नया“ बसपार्कबाट बितरण हुने अग्रिम टिकट बुकिङका लागि आइतबार बिहान ६ बजेदेखि बुकिङ खुला हुने छ । अग्रिम बुकिङको लागि सम्पुर्ण तयारी पुरा भएको व्यवसायीहरुले बताएका छन । यस्तै बसपार्कमा दशैमा आपराधिक गतिविधि हुन नदिनका लागि सुरक्षा व्यवस्था समेत कडा पारिएको प्रहरीले जनाएको छ ।

दशैका लागि अग्रीम बस टिकट बुकिङ आइतबारबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा आइबार बिहान ६ बजे देखि अग्रीम टिकट बुकिङ खुल्ने छ । अग्रीम टिकट बुकिङका लागि सबै तयारी पुरा भएको व्यवसायीहरुले बताएका छन । दशै आउन १६ दिन अगाबै नै अग्रीम रुममा बसको टिकट बुकिङ खुल्न लागेको हो । टिकट बुकिङका लगि सबै तयारी पुरा भएको व्यवसयाीले बताएका छन । चार्डपर्वमा विचौलियालाई निरुत्साहित गर्नका लागि बसपार्कमा डे«स र परिचय पत्र लगाएका व्यक्तिहरुले टिकट काट्ने र पैसा लिने काम गर्ने छन । राजधानीका १४ वटा स्थानमा अग्रिम बुकिङका लागि टिकट काउण्टरको व्यवस्था गरिएको छ । भने सय भन्दा बढि ट्रफिक स्वयशेविका समेत घटाइएको ट्रफिक प्रहरीले जनाएको छ ।

दसैंमा उपत्यकाबाट ७० प्रतिशत मानिसहरु काठमाडौं बाहिरिने अनुमान गरिएको छ । टिकटलाई ब्यवस्थित गर्नका लागि १६ दिन अगावै नै बस टिकट बुकिङ खुल्ला गर्न लागिएको हो । ५ गते देखि अग्रीम टिकटका लागि राजधानीका बिभिन्न स्थानमा प्रहरी डेक्स समेत स्थापना गरिएको छ । यात्राको क्रममा हुने चोरी, पकेटमार, बिचौलियाका कारण यात्रुलाई पर्ने समस्यालाई रोक्नका लागि बढि भिडभाड हुने स्थानमा सिभिल डे«समा समेत प्रहरी खटाइने छ । आइतबार देखि टिकट खुल्ने भएपनि यात्रुलाई बस नम्बर भने जाने दिन भन्दा एक दिन अघि मात्र उपलब्ध हुने छ । अग्रीम टिकट बुकिङ गर्नेहरु सबै भन्दा बढि यात्रुको चाप फुलपातीदेखि अष्टमीसम्म हुने छ । दसैंका लागि नया“ गाडी समेत ल्याइएकाले यात्राका लागि गाडीअपुग नुहने बस व्यवसायीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका धेरै स्थानमा आज पानी पर्ने, काठमाडौंमा बिहानैदेखि वर्षा

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group