काठमाडौं, १२ भदौ ।स्थानीय बासिन्दा, सरकार र पुननिर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सनबीच अझै पनि ऐतिहासिक, सांस्कृतिक एवम् पर्यटकीय सम्पदा धरहरा पुननिर्माणको विषयमा विवाद भईरहेको छ । धरहराको मौलिक एवम् साँस्कृतिक सभ्यता मासेर आधुनिक झिल्के टावरको निर्माण गरिरहेको भन्दै स्थानीयबासीहरुले आरोप लगाएका छन् छन् । स्थानीय ...