ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बझाङ्गी राजाको ऐतिहासिक दरवार संरक्षण अभावमा जीर्ण बन्दै (भिडियोसहित)


एबीसी न्यूज
१० भदौ २०७६, मंगलबार   १ : ३९   बजे

बझाङ्ग, १० भदौ । तत्कालीन बझाङ्गी राजाको ऐतिहासिक दरवार भोपुर दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । दरबार संरक्षणमा स्थानीयले मात्रै होइन संघीय सरकारको समेत ध्यान पुग्न सकेको छैन । तीनै तहका सरकारले ध्यान नदिदना भार्मिर तथा सांस्कृतिक सम्पदाहरुको बेहाल भएको हो ।

ऐतिहासिक भोपुर दरबार संरक्षणको पर्खाइमा छ । जिम्मेवारहरुको कानमा बतास नचल्दा दरबार जिर्ण बन्दै गएको छ । चुनावका बेला दलका नेतालाई भोट माग्ने गज्जबो विषय थियो, भोपुर दरबार । तर चुनाव सकिएको २ वर्ष बढी भयो, दरबारको विषयमा बोल्न कसैलाई फूर्सद छैन । निर्वाचनको बेला सम्पदाहरुको संरक्षणमा लाग्ने बाचा गरेर हिडेका दलका नेता अहिले बेखबर भएको स्थानीय बताउछन् । कसैको ध्यान नपुग्दा ऐतिहासिक दरबार जीर्णबन्दै गएका छन् । तत्कालीन बझाङ्गी राजाहरुलेनिर्माण गरेका दरवारहरुको अस्तित्व अझै छ, बझाङमा भएका ऐतिहासीक वस्तुहरु सँङ्ग्रालयको रुपमा विकास गर्नुपर्ने भएपनि दरवार सँरक्षणमा स्थानीय सरकारले समेत बेवास्ता गरेको छ ।

संरक्षण र सम्बद्धनको अभावमा दिनानुदिन जीर्ण बन्दै गएको भोपुर दरवार संरक्षणको पर्खाइमा रहेको छ । अव पनि यस दरवारको जीर्णद्धार नगरिए यसको अस्तित्व नै नामेट हुने बताउ“छन् जय पृथ्वी बहुमुखी क्याम्पस बझाङका पुर्व क्याम्पस प्रमुख केशवराज जोशी । यस्तो ऐतिहासिक र पुरातात्विक सम्पदालाई सरोकार वाला निकाएहरुले बेवास्ता गर्दा दरवार जीर्ण बन्दै गएको छ । ऐतिहासिक महत्व राख्ने भोपुर दरवारको संरक्षण र सम्बद्र्धन गर्न सम्बन्धीत निकाएको ध्यान पुग्न जरुरी देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group