ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को पाँचौं बैठक काठमाडौंमा सुरु (भिडियोसहित)


एबीसी न्यूज

 

काठमाडौं, ४ भदौ । काठमाडौमा बुधवार र विहीवार नेपाल–भारत संयुक्त उच्चस्तिरिय आयोगको पाचँै बैठक बस्दै छ । तीन वर्षपछि हुन लागेको उक्त बैठकमा द्विपक्षीय सम्बन्धको समग्र अवस्थाको पुनरावलोकनका साथै राजनीतिक, सुरक्षा र सीमा, व्यापार व्यापार–पारवहन, ऊर्जा–जलस्रोत लगायकका बिषयमा समधानको लागि उपयुक्त प्लेटपर्मको रुपमा हेरिएको छ । बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका विषयमा बैठक केन्द्रित हुने बतँइएको छ ।

नेपाल–भारत संयुक्त उच्च स्तरिय आयोगको पाचौं बैठक काठमाडौमा बुधबारबाट सुरु हुदै छ । दुई दिन सम्म चल्ने बैठकमा भारतका विदेशमन्त्री एस जयशंकर सहितको प्रनिधिनीमण्डलको सहभागित रहने छ । सन् १९८७ मा आयोग गठन भएको नेपाल–भारत संयुक्त उच्च स्तरिय आयोग ३१ वर्ष बितिसक्दा समेत खासै उपलब्धी मुलक बन्न नसकेको अवस्थामा आयोगलाई सक्रिय बनाउने बिषयमा छलफल केन्द्रित रहने छ । भारत र नेपालमा स्थिर सरकार रहेको अवस्थामा दुई देशबिचमा रहेको समस्यालाई समाधानको लागि बैठक उपलब्धी मुलक हुने अपेक्षा गरिएको छ । बैठकमा राजनीतिक, सुरक्षा र सीमा, व्यापार व्यापार–पारवहन, ऊर्जा–जलस्रोत लगायतका बिषयमा समधानको लागि उपयुक्त आधारकारुपमा बैठकलाई हेरिएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाकार डाक्टर राजन भट्टराईले बताए ।

बैठकमा नेपाल र भारतका आयोगका प्रतिनिधी मण्डलले दुई देशका साझा एजेन्डालाई आधारमा बनाएर बृहत छलफल गर्ने छन । विशेषगरी दुई देश बिच नया“ ढंगले सम्बध बिस्तारगरी गर्ने उदेश्य लिईको छ । बैठकमा नेपालले भारतसंंग डुबान समस्या, हुलाकी राजमार्ग, हाइड्रो पावर निमार्ण बिगतमा भएको नेपाल र भारतबीचका सम्झौताहरु छलफलको बिषय बनाईनु आवश्यक रहेको पुर्व राजदुत दुर्गशमान सिंह बताउछन ।

बिगत लामो समय देखि खासै चासो दिन नसकिएको नेपाल–भारत संयुक्त उच्च स्तरिय आयोगको बैठक अहिले बस्नुलाई दुई देशका सरकारले बिगतको मनमुटावलाई बिर्सिर नया“ ढंगबाट अगाडी बढ्ने कुटनितिक प्रयासको रुपमा हेरिएको छ । नागरिक अगुवा डाक्टर सुन्दरमणि दिक्षितले बुधबारबाट हुन लागेको बैठकमा भारतसंंग भिख मँग्ने होइन नेपाल र भारतकोे हितका बिषयका साथै आम नागरिकको चासोको बिषय सरकारले उठाउनु पर्ने बताउछन । बैठकमा प्रबुद्ध समूहले तयार गरेको प्रतिवेदन बुझ्न र कार्यान्वयन तहमा अघि बढ्नसमेत दुई देशका परराष्ट्रमन्त्री बिच छलफल हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालउले जनाएको छ प्रबुद्ध समूहले एक वर्षअघि तयार गरेको प्रतिवेदन भारत सरकारले चासो नदिदा ओझेलमा परेको हुला दुई दिन सम्म चल्ने बैंठकले प्रतिवेदनलाई कार्यान्ययन गर्नका लागि थप सहयोग पुग्ने अपेक्षा गरिको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com