काठमाडौं,१७ साउन । नेपाल र चीनले भूगोल, जनसंख्या, अर्थतन्त्र र राजनीतिक प्रणाली भिन्न भएर पनि निरन्तर सौहाद्र, मैत्रीपूर्ण र असल छिमेकीको सम्बन्ध कायम राख्न सकिन्छ भन्ने नमुना प्रस्तुत गरेका छन् । इतिहास, संस्कृति र नदीनालाले जोडिएका नेपाल र चीनबीच शताब्दीयौदेखि सभ्यता तथा सांस्कृतिक आदान–प्रदानको प्रक्रिया अटुट ...