ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व हेपाटाइटीस दिवस, यो रोग कसरी लाग्छ र यसको उपचार पद्धति के हो ( भिडियोसहित)


एबीसी न्यूज
श्रावण १२, २०७६ आईतबार  १२ : १९ बजे

काठमाडौं,१२ साउन । आज विश्व हेपाटाइटीस दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइ“दैछ । २०३० सम्म हेपटाइटिस हटाउने उद्देश्यले विश्व स्वास्थ्य संगठनले जुलाई २८ तरिखमा विश्व हेपटाइटिस दिवस मनाउदै आएको छ । हेपटाइटिस ए, बी, सी, डी र इ गरी पाच प्रकारको हुने र त्यसले कलेजोमा नकारात्मक असर पार्ने चिकित्सकको भनाइ छ ।

हेपटाइटिस बी हुदा धेरै थकाई लाग्ने, भोक नलाग्ने, पेटको असहज र छाला पहेलो हुने हुने र यसको भाइरस रगत, वीर्य, योनि, तरल र ¥यालमा पाइने चिकित्सकले बताएका छन् । नेपालमा लगभग २ लाख ६० हजार मानिस यो रोगबाट संक्रमित भएको बताइन्छ । बेलैमा यसको फैलावट रोक्ने, सुई र ट्रिमर जस्ता उपकरणहरु शेयर नगर्ने, समयमै परिक्षण गर्ने र सुरक्षित रगत आदानप्रदान गरेमा यसबाट बच्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस कार्यसम्पादन समिति बैठकका ७ बुँदे निर्णय सार्वजनिक (पूर्णपाठ)

७ दिनभित्र सूचना खारेजको माग गर्दै पोखरामा सुकुम्वासीको प्रदर्शन

सम्बन्धित

विद्यार्थी संघ–संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रधानमन्त्री शाहको झुटो दाबीमाथि पूर्वअधिकारीको ‘काउन्टर’

सरकारले फेरि भन्यो– लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने बाटोमा पर्ने भू–भाग हाम्रै हो

फिर्ता भएको अध्यादेश पुनः अघि बढाउने सरकारको निर्णय, संवैधानिक बहस चर्कियो

संविधान संशोधन बहस सघन, न्यायपालिका सुधारबारे विज्ञहरूबीच मतभेद

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com