काठमाडौं, २४ असार । अन्ततः नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले एक वर्षदेखि थाँती राखेको राजनीतिक दस्तावेज अब प्रकाशित हुने भएको छ । दस्तावेज प्रकाशित गर्न अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति जुटेपछि दस्तावेज प्रकाशनमा जान लागेको हो । दस्तावेज प्रकाशनमा पठाउनुपूर्व आइतबार ...