काठमाडौँ, २७ जेठ । संघीय सांसदको अध्ययनका लागि संसद सचिवालयमा पुस्तकालय छ । संसद सचिवायलले २० हजार पुस्तक पुस्तकालयमा राखेको छ । तर तिनै माननीय सांसदले पुस्तकालयमा पाइलो टेक्दैनन् । अध्ययन नै नगर्ने सांसदले राज्यको नीति र कार्यक्रममा छलफल र वहस गर्न ल्याकत राख्लान त ...