ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेलमा रहदा राजाले समेत जेलमै भेटगर्छु भन्ने प्रस्ताव पठाए – प्रधानमन्त्री ओली (भिडियोसहित)


एबीसी न्यूज



काठमाडौं , ५ फागुन । झण्डै पाँच दशकको राजनीतिक यात्रामा १४ बर्ष कठोर विताउनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफु भद्रगोल जेलमा रहदा राजाले समेत जेलमै भेट गछु भन्ने प्रस्ताव पठाएको बताउनुभएको छ ।
उक्तकुरा प्रधानमन्त्री ओलीले एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंगको विषेश कार्यक्रम आउटलुकमा बताउनुभएको हो ।

उहाँले भन्नुभयो जेलमा मेरो १४ वर्ष वितेका थिए । जेलमा रहदा राजा विरेन्द्रले एउटा प्रस्ताव पठाए । मैले भने राजाले एउटा कैदि भेट्दा नराम्रो हुन्छ , म छुटेपछि भेटौला भने खवर ल्याउनेलाई भनेर पठाए । यस्तो वेला म आवेश र तिक्तामा हुन्छु म धेरै वर्ष थुनिएको छु आवेशमा छु महाराजघिराज कैदीलाई भेट राम्रो हुदैन । त्यतिवेलाका अंचलाधिश खडकबहादुर जीसीले भने म केहि कुरा चलाउकी म छुट्ने वर्ष , मैले भने केही गर्न पर्दैन ।?
त्यतिवेला राजमान्नु पर्छ पंचायत मान्नुपर्छ भन्ने दवाव दिएका थिए । त्यतिवेला राधाकृष्ण मैनाली छुटे । उहा गम्भिर मुद्रामा हुनुहुन्थो किन हो थाहा भएन । राधाकृष मैनालीलाई बाहिर लगिएको दुई घन्टापछि मलाई गेटमा बोलाएको छ भने बाहिर गेटमा राधाकृष्णमैनाली संग भेट भो प्रधानमन्त्री ओलीले भन्नुभयो मलाई छोड्यो तपाइलाईपछि केही दिनमा छोड्छ । मैले भने तपाईलाई किन छोडे तपाईले उनिहरुको सर्त मान्नुभयो ।
उनले भने त्यसो होइन पछि कुरा गरौला भने । मैले सुभकामना दिए । त्यस पछि उहाँ कसरी छुट्नुभयो भन्ने वेहोरा मलाई सुनाए । मैले भने मेरो हातमा त्यो ब्यहोरा नल्याओ म च्याति दिन्छु भने ।

भिडियो

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

सीसँग गुनासोको जबाफमा चिसो मौनता, सुरक्षाको चर्को झट्का !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com