कागतीको बोटमा चिलाउनेको बोक्रा टाँसेको जस्तो न्यायपालिका होईन –मुख्यमन्त्री गुरुङ (भिडियोसहित)



काठमाडौं, १२ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पाँच वर्षे कार्यकालको डेढ वर्ष बितेको छ । यो अवधिमा प्रदेश सरकारले पूर्वाधारको तयारी, जनतामा विकास र विश्वास जगाउने काम गर्न सक्यो वा सकेन ? संघीयताको मर्मअनुसार जनतामा सेवा प्रवाह सहज बन्यो कि बनेन र बारम्बार संघीय सरकारको असहयोग रह्यो भन्दै आउनु भएका गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै अहिलेको न्याय पालिका एकात्मक बसेको छ त्यो मिल्दै मिल्दैन त्यसैले यो कागतिको बोटमा चिलाउनेको बोक्रा टाँसको जस्तो भएको मुख्यमन्त्री गुरुङले बताउनुभयो ।

मुख्यमन्त्री गुरुङसँग आउटलुकमा गरिएको को कुराकानी–

    Comment Here!


सम्बन्धित समाचार

View All