१९६२ मा, राष्ट्रपति जोन एफ. केनेडीले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी (युएसएआइडी) स्थापना गरेपछि यसको पहिलो मिसन निर्देशकहरूलाई ह्वाइट हाउसमा स्वागत गरेका थिए । उनले विदेशी सहायता निरन्तर राख्ने राजनीतिक कठिनाइ स्वीकार्दै “तपाईंहरू जब जाँदै हुनुहन्छ, विदाइ समारोह हुने छैन। फर्किंदा पनि कुनै परेड हुने छैन।” ...