काठमाडौं ६ फागनु : युक्रेन युद्धबारे वाशिङ्टनको आश्चार्यजनक नीति परिवर्तनलाई सम्बोधन गर्न युरोपेली नेताहरूले सोमबार पेरिसमा आपत्कालीन बैठक गरेका छन् । फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रोंले मंगलबार बिहान युक्रेनी राष्ट्रपति भोलोद्मििर जेलेन्स्कीसँग टेलिफोन वार्तापछि यसबारे टिप्पणी गरेका थिए । फ्रान्सेली राष्ट्रपति इमानुएल माक्रों र इटालीकी प्रधानमन्त्री ...