जब डोनाल्ड जे ट्रम्पले आफ्नो पहिलो कार्यकाल सुरू गर्दैथिए, त्यो बेलो उनी राजनीतिमा नयाँ थिए र रिपब्लिकन पार्टीका बाहिरिया मानिन्थे । उनको मन्त्रिपरिषद् परम्परागत रिपब्लिकन, व्यापारी र सेनाका उच्च अधिकारीहरूको मिश्रणजस्तो थियो। तर, तीमध्ये धेरैको कार्यकाल छोटो रह्यो—पहिलो दुई वर्षमै ट्रम्पका दस जना मन्त्रिपरिषद्का सदस्यहरूले ...