पछिल्लो आधा शताब्दीभन्दा बढी समयदेखि, नोम चोम्स्कीलाई समसामयिक अमेरिकी विदेश नीतिको संसारकै सबैभन्दा अडिग, सम्झौताहीन र बौद्धिक रूपमा उच्च सम्मानित आलोचक मानिन्छ । निरन्तर रूपमा पुस्तकहरू, लेखहरू, अन्तर्वार्ता र भाषणहरूमार्फत उनले बारम्बार वाशिङ्टनको महँगो र अमानवीय दृष्टिकोणलाई भण्डाफोर गर्दै आएका छन् । वाशिङ्गटनको अमानवीय ...