रुकुम , २ भदौ । क्षमतालाई मध्यनजर गरी आवाश्यकताको आधारमा अवसर पाएमा सामान्य व्यक्ति जस्तै अपांगता भएका ब्यक्तिले पनि सिर्जनशिल काम गर्न सक्छन् भन्ने उदाहरणका पात्र हुन् प्रेम विक । रुकुम पश्चिम चौरजहारी नगरपालिकाका प्रेमले शारिरीक अपांगता संगै आर्थिक विपन्नताको बीचमा पनि साथ र हौसला ...