सप्तरी, २५ साउन । कुनै बेला बिरामीहरुको रेफर सेन्टरको रुपमा परिचित राजविराजनस्थित गजेन्द्र नारायण सिंह अस्पताल अहिले सेवामा सुधार गरिरहेको छ । विगतमा व्यवस्थापकिय असक्षमताका कारण सेवा खस्किएको अस्पताल अहिले सेवा सुधारमा पुर्नजिवन पाउदै छ । एकताका रिफर अस्पतालले भनेर सर्वत्र आलोचना खेप्ने, राजविराजस्थित गजेन्द्र ...