काठमाडौं, १५ जेठ — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटको कुल आकार २१ खर्ब २४ अर्ब ३४ करोड रहेको छ। गत वर्षको १९ खर्ब ६४ अर्बको तुलनामा यो करिब ८ प्रतिशतले बढी हो। बजेटले सरकारी संरचना सुधार, लगानी प्रवर्द्धन, प्रविधि ...