एकातर्फ संवैधानिक निकायको स्वायत्तताको प्रश्न छ भने अर्कोतर्फ ‘अख्तियारको निस्क्रियता’ र ‘भ्रष्टाचारविरुद्धको सरकारको छटपटी’ छ। काठमाडौं, : नेपालको राजनीति र प्रशासनिक वृत्तमा पछिल्लो समय ‘सम्पत्ति छानबिन आयोग’ गठनको विषयले बहस सिर्जना गरेको छ। विशेषगरी, संवैधानिक निकाय ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ सक्रिय भइरहेका बेला सरकारले किन ...