काठमाडौं, ६ असार ।रसुवा भन्सार कार्यालयबाट भएका विद्युतीय सवारी साधन ९ईभी० को आयात र भन्सार प्रक्रियामा अनियमितता भेटिएपछि सरकारले कारबाही प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालयअन्तर्गत भन्सार विभागले रसुवा भन्सार कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीहरूलाई तत्काल निलम्बन गरी विभागीय कारबाही सुरु गरेको छ। ...