काठमाडौं, १४ पुस । गुलियो उखु रोपेका सलार्हीका किसानको मन तीन वर्ष देखि अमिल्लिएको छ । नगदेवाली भनेर उखु रोपका २० हजार किसानले वर्षसदिन बितिसक्दा पनि पैसा पाउन सकेका छैनन । खेतवारीको काम छोडेर काठमाडौमा आएका उनिहरुले सरकारसंग हारगुहार गरेका छन । आफ्नो पीडा सुनाउन ...