ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न देउवालाई माओवादीको प्रस्ताव, देउवा अझै मौन !


एबीसी / संवाददाता
पुस ६, २०७९ बुधबार   ४ : ३१   बजे

काठमाडौं ६ पुस । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माओवादीको तर्फबाट सत्तारुढ गठबन्धन कायम राख्ने हो भने माओवादी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डको नेतृत्वमा सरकार बनाउनु पर्ने प्रस्ताव गरिएको छ । कांग्रेसको दल नेता निर्वाचित भए लगत्तै अर्थमन्त्री जनार्दन शर्माले देउवालाई प्रम निवास बालुवाटार पुगेर नयां ससरकार बारे प्रस्ताव गरेका हुन् ।

५ दलीय सत्तारुढ गठबन्धनलाई कायम गर्दै याँ सरकार बनाउनुपर्ने अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई प्रस्ताव गरेका छन् । त्यसका लागि शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने आग्रह गरे।

आलोपालो गर्ने विषयमा तपाइँ र हाम्रोबीच राम्रो अन्डरस्ट्यानिङ छ। तपाइँले यस अघि नै पहिलो कार्यकाल प्रधानमन्त्री बन्नुभयो। अब माओवादीलाई नेतृत्व हस्तान्तरण गर्नुस् । त्यसपछि फेरि तपाइँको पालो त छँदैछ भन्दै माओवादी उपमहासचिव रहेका अर्थमन्त्री शर्माले प्रचण्डप्रस्ताव देउवालाई सुनाएका हुन् ।
संसदको दोस्रो ठूलो दल नेकपा एमालेले औपचारिकरूपमै प्रधानमन्त्रीको प्रस्ताव गरेपछि प्रचण्डले दूतका रूपमा शर्मालाई बालुवाटार पठाएका हुन्।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले मंगलबार प्रचण्ड निवास खुमलटार पुगेर प्रचण्डलाई प्रधानमन्त्री बनेर वाम गठबन्धनको सरकार बनाउन प्रस्ताव गरेका थिए। कांग्रेसको बटमलाई प्रचण्डलाई छिटो चाहिएको माओवादीका एक पदाधिकारीले बताए । कांग्रेसले नेतृत्व हस्तान्तर गनं आनाकानी गरेमा वाम गठबन्धनको सरकार बनाउन बाटो खुल्ने माओवादीको बुझाई छ । यस अघि राप्रपाका अध्यक्ष राजेन्द्र लिंगदेन र घण्टीका अध्यक्ष रवि लामिछानेले प्रचण्ड र अ‍ोलीलाई भेटेर दुई दल मिलेर गठबन्धन गरेमा त्यो गठबन्धनमा आफूहरु सामेल हुन तयार रहेको बताइसकेका छन्। उता जसपाका अध्यक्ष उपेन्द्र यादवको चाहाना पनि वाम गठबन्धनकै सरकार बन्नु पर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group