काठमाडौं,२८ बैशाख । नेवार समुदायको परम्परागत पेशामध्ये माटोको भांडा बनाउनु पनि एक हो । भक्तपुरको प्रसिद्ध जुःजुः धौ माटोकै भांडामा राखिन्छ । तर, पछिल्लो दिनमा यो भांडा बनाउने पेशा गर्नेको संख्या घट्दै गएको छ । विशेष गरी गर्मीयाममा दही र पानी चिसो बनाई राख्नको लागि ...