ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मतदान (फोटो फिचर)


एबीसी / संवाददाता
मंसिर ४, २०७९ आईतबार   ८ : २४   बजे

 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर–१४ शान्तिपुरस्थित नेपाल पुलिस स्कुलमा मतदान गरेका छन् ।

प्रचण्ड मतदानका लागि शनिबार नै चितवन पुगेका थिए ।
प्रचण्डको यो आम निर्वाचनसमेत गरेर चौथो पटककको मतदान हो । यस अघि उनले जीवनमै पहिलो पटक २०६४ सालको संविधानसभा निर्वाचनमा मतदान गरेका थिए । त्सयस अघि २०४८सालमा उनलको दलले निर्वाचन उपयोग गरेको भएपनि उनले मतदान गरेका थिएनन् । ०५२ देखि युद्ध शुरु गरेपछि त मतदानको कुरै भएन ।
दोससस्रो पटक उनले २०७०, तेस्रो पटक उनले २०७४ मा स्थानीय संघी तथा चौथो पटक यस वर्ष सस्थानीय र संघीय तथा प्रदेश सभाका लागि मतदान गरेका हुन् ।
प्रचण्डले भने गोरखा–२ बाट प्रतिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्।


प्रचण्ड पहिलो संविधानसभा चुनावमा रोल्पा र काठमाडौं १० वाट विजयी भएका थिए । २०७० मा उनी काठमाडौं र सिराहाबाट निर्वाचन लडेकोमा सिराहाबाट मात्र विजयी भए भने ०७४ को संघीय निर्वाचनमा एक उमेद्वार एक ठाउंबाट मात्र उमेद्वार बन्न पाउने कारणले उनी चितवनबाट निर्वाचन लडेका थिए ।

 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज देशभरि मतदान भइरहेको छ। आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदान साँझ ५ बजेसम्म हुनेछ।

प्रधानमन्त्री पदका कारण गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group