काठमाडौं, ५ माघ । मुलुकमा बाख्रापालन व्यबसाय नेपालमा परापूर्ब कालदेखि गरिदै आएको व्यबसाय हो । यो व्यबसाय थोरै लगानीबाट शुरु गर्न सकिन्छ । स्वरोजगार र आय आर्जनको लागी यो व्यबसाय उपयुक्त हुदै आएको छ । बाख्रापालनलाई व्यबसायीकरुपमा पालनगर्दा आय आर्जन गरी घरको आर्थिक स्थिति ...