काठमाडौं, १२ माघ । देशैभरमा करिब १४ सय हाराहारीमा रहेका पेट्रोलपम्पमध्ये उपत्यकामा अवस्थित पेट्रोल पम्पहरु मानवबस्तीका लागि जोखिमपूर्ण रहेको विज्ञहरुले बताउदै आएका छन् । मुख्य सवारी आवगमन हुने बीच सडकमा रहेका पेट्रोलपम्पका कारण आवत्जावत् लगायत ट्राफिक व्यवस्थापनमा पनि असर पु¥याईरहेको छ । सुरक्षित सावधानीका अभावमा ...