काठमाडौं, ८ माघ । कृषि प्रधान मुलुक भनिएको छ तर नेपालमा कृषिसम्वद्ध अधिकांश चिज आयात हुन्छ । आफ्नो रैथाने उत्पादनमा विश्वास गुमिसकेको छ । आयातित वस्तु उपभोगमै राज्य मस्त छ । पछिल्लो दिनमा कृषिमा आत्मनिर्भर बन्नका लागि सरकारले दाबी गरेपनि त्यसअनुसारको न त योजना छ, ...