काठमाडौं, ३० मंसिर । गास, बास र कपासको प्रत्याभूति गराउनु लोककल्याणकारी राज्यको दायित्व भए पनि नागरिकले त्यसको अनुभुति समेत गर्न पाएका थिएनन् तर अब वर्षाैदेखि सडकमा बस्दै आएका नागरिकलाई मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरीको सहयोगमा काठमाण्डौ महानगर क्षेत्रलाई सडक मानवमुक्त बनाउन ...