काठमाडौं । नेपालले सन् २०२० लाई भ्रमण वर्षंको रुपमा अघि सारेर सरकारको समृद्ध नेपाल र सुखी नेपाली बनाउने नारालाई सार्थक बनाउने प्रमुख योजनाका रुपमा पर्यटन क्षेत्रलाई विशेष महत्व दिएको छ। भिजिट २०२० (ट्वान्टी—ट्वान्टी) को भव्य समारोहका बीचमा राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको रंगशालामा उद्घाटन गर्नुभएको छ ...