काठमाडौं, १७ पुस । राजधानमीमा अंग्रेजी नया“ वर्ष र नेपाल भ्रमण वर्ष २०२० को शूरुवातको तामझामका साथ कार्यक्रमहरु भइरहदा नेपाल स्काउटले भने नया“ बर्ष नया“ पाईला, बालबालिकासंग प्रधानमन्त्री शिर्षकमा विशेष कार्यक्रममा आयोजना ग¥यो । कार्यक्रममा बालबालिकाले राखेको प्रश्नको प्रधानमन्त्री ओलीले प्रेरणादायी रुपमा जवाफ पनि दिएका ...