ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्व बजारमा उकालिदै सुनको भाउ, व्यापार युद्ध र राजनीतिक तनावको सिधा प्रभाव ( भिडियोसहित)


एबीसी न्यूज
पुस २१, २०७६ सोमबार   ११ : ५८   बजे

काठमाडौं, २१ पुस । विश्व बजारमा डलरको भाउ बढेको छ । अमेरीका चीन व्यापार युद्धका कारण डलरको प्रभाव परेको हो । डलर बढेसंगै विश्व बजारमा सुनको भाउ पनि बढेको छ । डलरको प्रभाव भारतीय मुद्रा समेत परेको छ । डलरमा आएको फेरबदलले नेपाल सुन बजारमा पनि प्रभावित भएको छ । बजारमा सुनको मूल्य आकाशिएको छ ।

सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आइतबार प्रतितोला सुनको मूल्य ७५ हजार ५ सय पुगेको छ । गत बिहीबार छापावाल सुन प्रतितोला ७३ हजार ५ सय रहेकोमा शुक्रबार १ हजार रुपैयाँ बढेर ७४ हजार ५ सय पुगेको हो । आइतबार सुनको मूल्य थप हजार रुपैयाँ बढेर उच्च मूल्य कायम भएको हो। यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला ७५ हजार २ सय रुपैया पुगेको छ । चीन अमेरिका व्यापार टकराव, ईरान र मेरिकाबीचको तनाव , भारतीय मुद्रा कमजोर भएर डलर भाउ बढेको हो । डलर बढेसंगै सुन आकाशिएको हो ।सुनको भाउ वृद्धि भएका कारण नेपाली बजारमा पनि यसको असर परेको छ । सुनको भाउ घट्दा बढ्दा मुलुकको अर्थतन्त्रमा खासै प्रभाव नपर्ने राष्ट्र बैकले बताउछ ।

अमेरिका र चीन व्यापार युद्धकै कारण अहिले शेयर र डलरका लगानीकर्ता सुनतर्फ आकर्षित भएका छन् । भारतीय रुपैया कमजोर हुने र अन्तराष्टिय बजारमा मुल्याकंन हुनाले नेपालमा सुनको भाउ बढ्को हो । विश्वमा भएका आर्थिक तथा राजनीतिक घटनाक्रामले सुनको विश्व बजारमा प्रभाव पर्दछ । पछिल्लो चरणमा विकसित विभन्न घटनाले सुनको भाउ अझै बढ्न सक्ने नेपाल राष्ट बैंकले बताएका छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसंगै त्यसको प्रभाव नेपाली बजारमा समेत प्रभाव परेका छ । भारतीय रुपैया कमजोर हुनु र अन्तराष्टिय बजारमा नेपाली पैसा भारतीय पैसामा मुल्याङकन हुदा पनि नेपाली बजारमा पनि सुनको मुल्य बढेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

ऐतिहासिक खेलमा जापानको शानदार जित, ट्युनिसिया बाहिरियो

सम्बन्धित

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

कीर्तिपुर ‘होल्डिङ सेन्टर’: आश्रित सुकुमवासीहरू हातमा थाल लिएर सडकमा उत्रे

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group