ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन ऐन २०३५ समय सापेक्षा नभएपछि पर्यटन विधेयक २०७६ को कसरतमा सरकार (भिडियोसहित)


एबीसी न्यूज
पुस २१, २०७६ सोमबार  १२ : १३ बजे

काठमाडौं, २१ पुस  । मुलुकमा यति खेर भ्रमण वर्ष २०२० रौनकतमा छ । भ्रमण वर्षको माहोल बन्दै गर्दा सरकारले पर्यटन ऐनको व्यवस्था गर्न जुटेको छ । पर्यटन ऐन २०३५ समय सापेक्षा नभएपछि नयां ऐनको तयारीमा सरकार जुटेको हो । विभिन्न सरोकारवालासंग छलफलबाट पर्यटन विधेयक २०७६ को कसरतमा सरकार लागेको छ ।

यतिखेर पर्यटन मन्त्री बिभिन्न निकाय संग छलफल एवम् परार्मशमा व्यस्त छन । मुलुकमा २० लाख पर्यटक ल्याउने उद्धोष गरेको छ, सरकारले । पर्यटनको क्षेत्रको बिस्तार र बिशिष्टीकरण गर्न नीति र कानुनको विकल्प छैन । नीति र कानुनको अभावमा प्रभावकारी बन्न नसकेपछि सरकार ऐनको मेलोमा लागको हो । बदलिदो पर्यटनको विश्व बजार अनुसार पर्यटन ऐन आउनु पर्ने सरोकारवालाहरुको सुझाव छ ।
पर्यटन ऐन २०३५लाई विस्थापन गर्दै ढिलै भए पनि पर्यटन विधेयक २०७६ संसदमा पेश हुने भएको छ । गत शुक्रबार पर्यटन विधेयक २०७६ को रचनात्मक सुझाव सल्लाहमा मन्त्रालय जुटेको छ । पर्यटन विज्ञ,पर्यटन व्यावसायी, निजी क्षेत्र र सरकारी क्षेत्रको अर्थपूर्ण सहभागिताबाट पर्यटन ऐन २०७६ ल्याउन सरकार लागेको हो । विधेयकमा पर्यटन विश्वविद्यालय, होटेल रेष्टुरेन्ट, क्यासिनो, आरोहण, रोयल्टी, बीमा, ट्राभल, गन्तव्य, पूर्वाधार संरक्षण लगायतका यावत विषय समेटिएका छन्

विश्वका धेरै मुलुक पर्यटकको व्यवसायले संमृद्ध भएका छन् । पर्यटकीय दृष्टिकोणले नेपालमा अथाह संभावना भएकोले समय सापेक्ष नीति ऐनको व्यवस्था गर्दै मुलुकको अर्थतन्त्रको आधार पर्यटन क्षेत्रको विकास गरिनुपर्छ । इन्नोभेटिभ तथा रेस्पोन्सीवल टुरिजमको विकास गर्दै गुणस्तरीय पर्यटनलाई दर्विलो बनाउन सक्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमवासीको असन्तुष्टि – पेटभरि खाना पाइएन

सम्बन्धित

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

अमेरिकी सैनिक आधारहरूको वैश्विक जालो र यसको प्रभाव

नयाँ खामेनी र इरानको उत्तराधिकार राजनीति

सशस्त्र विद्रोहदेखि जेनजी विद्रोहसम्मः माओवादीको उतारचढाव, चौथो शक्तिमा संकुचन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com