काठमाडौं, २२ माघ । चीनमा देखिएको कोरोना भाइरसका कारण भ्रमणवर्षको सुरुकै महिनामा पर्यटन व्यवसायीहरु समस्यामा परेका छन । नेपालमा अहिलेसम्म कोरोना भाइरसको सक्रमण नदेखिता पनि चीनमा देखिएको समस्याले नेपालको पर्यटन क्षेत्रमा असर देखिएको हो ।चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसले महामारीको रुप लिएपछि नेपालको ...