काठमाडौं, ३ मंसिर । संघीय सांसदको अध्ययनका लागि संसद सचिवालयमा पुस्तकालय छ । संसद सचिवालयले २० हजार पुस्तक पुस्तकालयमा राखेको छ । तर सांसदहरु पुस्तक पढ्न नजांदा पुस्तकालय बेवारिसे बनेको छ । यता सांसदहरुले विधेयकको समेत अध्ययन गर्ने गरेका छैनन् । पिजन हलमा महिनौँदेखि विधेयक ...