ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकखण्ड विवाद, आठ वर्षदेखि कायमै(भिडियोसहित)


admin
मंसिर १, २०७६ आईतबार  ३ : ४४ बजे

काठमाडौं, १ मंसिर । सालझण्डी–सन्धिखर्क ढोरपाटन सडकखण्ड विस्तार र पुननिर्माणका विषयमा सन्धिखर्क बजार, सालझण्डी बजार र पाणिनीबीचको विवाद आठ वर्षदेखि कायमै छ । सन्धिखर्क बजारबाट सडक विस्तार गर्दा घरघडेरी मासिने भन्दै स्थानीयले वर्षाैदेखि अवरोध गर्दै आएका छन् ।

रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डीबाट बागलुङको ढोरपाटनसम्म ट्रयाक खोल्ने काम सकिएको छ । तर सन्धिखर्क खण्डमा विवाद कायम रहदा सडकले अझै पूर्णता पाएको छैन् । विवादका कारण सडक बिस्तार नहुदा आवतजावतमा कठिन भएको छ । कञ्चनखोलादेखी सालझण्डी बजारसम्म बाटो साँघुरो भएका कारण आवतजावतमा समस्या परेको सालझण्डीका स्थानीयले बताएका छन्
सालझण्डी बजार व्यापारीक क्षेत्र हो । दैनिक मानिसको भिड्भाड् बढ्दै गएको छ । सा“घुरो सड्क, मानिसको भिड्भाड् भएकाले सडक बिस्तार तथा सुधार गर्नुपर्नेस्थानिय बासिन्दा बताउँछन् ।

२०६५ सालमा निर्माण कार्य सुरु भएको सडकको ट्याक खोल्ने काममा करिव ९० प्रतिशत काम सम्पन्न भएको छ । सन्धिखर्कमा लामो समयसम्म विवाद कायम रहेको छ । ‘छिटो सहमति गरि ट्रयाक खोल्ने कामलाई पूर्णता दिनेगरी अगाडि बढ्नको सालझण्डी–सन्धिखर्क–ढोरपाटन सड्क आयोजनाले बताएको छ । सडकले धेरै संभावनाहरु बोकेकोले यसको महत्व बढी रहेको छ । सन्धिखर्क यो सडकको जम्मा लम्वाइ एक सय ८५ किलो मिटर छ । रुपन्देहीमा ५, पाल्पामा २० अर्घाखाँचीमा ७० गुल्मीमा ४० र वाग्लुङ्गमा ५० किलोमिटर क्षेत्र सडकले ओगटेको छ । बाग्लुङ्गको धार्मिक तथा पर्यटकीय क्षेत्र ढोरपाटनसम्म पु¥याइएको यो सडकले पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको हो ।

यस आर्थिक वर्षमा फुदवाङ्गदेखी बलेबाङ्गसम्म १० किलोमिटर बाटो कालोपत्रे हुनेगरी काम अगाडि बढेको छ । लुम्बिनी ढोरपाटन सडकको ट्रयाक खुलेस“गै अर्घाखाँची, पाल्पा, रुपन्देही, गुल्मी बागलुङ जिल्लाका बासिन्दाहरुलाई प्रत्यक्ष लाभान्वित हुने छन । सड्क खुलेसँगै लुम्बिनी आएका पर्यटक पहाडी जिल्ला अन्र्तगत पाल्पा, अर्घाखाँची, गुल्मी, बागलुङको अवलोकन र भमण गराउँन सकेमा यहा“का बासिन्दाको आयआर्जनमा टेवा पुग्ने देखिन्छ । यसर्थ विकास विरोधी होइन, विकासमैत्री बनेर आयोजना पुरा गर्न स्थानीयले साथ दिनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बजारमा केराको हाहाकार, मूल्य प्रतिदर्जन ३ सय ५० रुपैयाँ

‘सत्ताको चक्रव्युह र न्यायको मरण’

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com